इक्रा नेपालद्वारा २ कम्पनीलाई क्रेडिट रेटिङ्ग प्रदान
काठमाण्डौ।इक्रा नेपालले खप्तड लघुवित्त वित्तीय संस्था र डोल्टी पावर कम्पनी लिमिटेडलाई क्रेडिट रेटिङ्ग प्रदान गरेको छ ।
इक्राले खप्तड लघुवित्त वित्तीय संस्था र डोल्टी पावर कम्पनी लिमिटेडलाई क्रेडिट रेटिङ्ग प्रदान गरेको हो ।
इक्राले खप्तड लघुवित्त वित्तीय संस्थालाई -इक्रा एनपी–आइआर_डब्बल बी माइनस निष्कासनकर्ता रेटिङ्ग प्रदान गरेको छ । यसको अर्थ यस्ता संस्थाहरु...